Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

नौ सय रुपैयाँले घट्यो सुन, कति पर्छ तोलाको ?

नौ सय रुपैयाँले घट्यो सुन, कति पर्छ तोलाको ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा किनबेच भएको छापावाल सुन को मूल्य बिहीबार ९०० रुपैयाँले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आज सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ । बिहीबार चाँदी तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ। अघिल्लो कारोबार दिन बुधबार चाँदी प्रतितोला २ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit