Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

बजाजको भृकुटीमण्डपमा ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु

बजाजको भृकुटीमण्डपमा ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु
विज्ञापन
Advertisement

काठमाडौं । बजाजले काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। असोज ३ गतेदेखि ८ गतेसम्म चल्ने यस मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन्।

विज्ञापन
Advertisement
Advertisement

मेलामा विभिन्न ब्रान्डका बाइक ल्याएर पनि बजाजसँग साट्न सकिने व्यवस्था गरिएको छ। एक्सचेन्जमा सहभागीलाई विशेष नगद छुट, तुरुन्त फाइनान्स सुविधा, ५० हजारसम्मको लक्की ड्र’ अवसर र आकर्षक उपहार पाउने व्यवस्था गरिएको छ। साथै १२ भन्दा बढी भ्यालुएटरहरूले पुराना बाइकको उचित मूल्यांकन गर्नेछन्।

गोल्छा ग्रुपको आयोजनामा भइरहेको उक्त कार्यक्रममा नयाँ मोडेलका बजाज मोटरसाइकल प्रदर्शनमा राखिएका छन् भने ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत ग्राहकले इलेक्ट्रिक स्कूटर पनि नजिकैबाट अनुभव गर्न सक्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit