Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

सानिमा बैंकले शेयरधनीलाई ७.३६ प्रतिशत लाभांश वितरण गर्ने

सानिमा बैंकले शेयरधनीलाई ७.३६ प्रतिशत लाभांश वितरण गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । सानिमा बैंकको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७.३६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जुन करसहित १ अर्ब ७ लाख ५४ हजार ७ सय रुपैयाँ लाभांश हुन आउँछ ।

शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit