Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

एकैदिन ३९ सयले बढेको सुन हालसम्मकै महंगो, प्रतितोला दुई लाख २१ हजार नाध्यो

एकैदिन ३९ सयले बढेको सुन हालसम्मकै महंगो, प्रतितोला दुई लाख २१ हजार नाध्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

हिजो सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । मंगलबार सुन प्रतितोला तीन हजार नौ सय रुपैयाँले बढेको हो । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

त्यसैगरी आज चाँदी दुई हजार ६८० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit