Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवाले सम्हाले पदभार

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवाले सम्हाले पदभार
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पदभार ग्रहण गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सिलवालले आज रत्नपार्कस्थित प्राधिकरणका मुख्याल पदभार ग्रहण गर्दै कार्यभार संहालेका हुन् ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको थियो ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit