Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

सुनको भाउ निरन्तर वृद्धि, प्रतितोला २ लाख ३८ हजार पुग्यो

सुनको भाउ निरन्तर वृद्धि, प्रतितोला २ लाख ३८ हजार पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला दुई हजार ६०० सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि निर्धारण गरेको सुनको भाउ प्रतितोला २ लाख ३८ रुपैयाँ कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो मूल्य हालसम्मकै उच्च हो। दसैँपछि खुलेको सुनचाँदी बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान कायम भैरहेको छ। अघिल्लो कारोबार दिन सोही परिमाणको सुन प्रतितोला २ लाख ३५ हजार चार सय रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । यसदिन चाँदी प्रतितोला २ हजार ९५५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit