Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

सिद्धार्थ बैंकले शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने

सिद्धार्थ बैंकले शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले शेयरधनीलाई लाभांश दिने भएको छ । २१ असोजमा बसेको बैंक सञ्चालक समिति बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र लाभांश प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पािरत भएपछि शेयरधनीले पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit