Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

आजको मौसम : कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
विज्ञापन
Advertisement

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् । जसका कारण आज देशका अधिकांश भू–भागका मौसम सफा रहनेछ ।
आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै, महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।
यसैगरी आज राती भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit