Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एनआईएमबी स्टक मार्केट्सद्वारा १० प्रतिशत लाभांश दिने घोषणा

एनआईएमबी स्टक मार्केट्सद्वारा १० प्रतिशत लाभांश दिने घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । एनआईएमबी स्टक मार्केट्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैंठकले (असोज ३१ ) चुक्ता पुँजी ६० करोड रुपैयाँको करसहित १० प्रतिशतका दरले ६ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

लाभांश पारित गर्न कम्पनीले कात्तिक २८ गते दिउँसो साढे २ बजेलाई काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। साथै, सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारणलगायतका अन्य आर्थिक तथा वित्तीय प्रतिवेदनहरु समेत पारित गर्ने जनाएको छ।

यो कम्पनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) को एक सय प्रतिशत लगानी रहेको सहायक कम्पनी हो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit