Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

लक्ष्मी सनराइजले १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने

लक्ष्मी सनराइजले १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले शेयरधनिहरुलाई १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले ७ करोड ७१ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ गते काठमाडौंमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ।

उक्त सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारणलगायतका प्रस्ताव समेत पारित गर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit