Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा कात्तिक अन्तिममा हुँदै

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा कात्तिक अन्तिममा हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले २४औं वार्षिक साधारण सभा बोलाएको छ । यस्तै बैंकले कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई दिन लागेको लाभांश प्रस्तावलाई पारित गर्न हेतु कात्तिक ३० गते आफ्नो २४औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्तावसँगै अन्य वित्तीय प्रस्तावहरु पारित गर्नेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit