Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तिहारसँगै बत्तिले सजिएको काठमाडौं (फोटो फिचर)

तिहारसँगै बत्तिले सजिएको काठमाडौं (फोटो फिचर)
विज्ञापन
Advertisement

काठमाडौं। हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ । तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यही बत्तिहरुले गर्दा रातको समय काठमाडौं थप आकर्षित भएको छ । यसबेला काठमाडौं उपत्‍यका वरिपरिका डाँडाहरूबाट हेर्दा पनि काठमाडौं रोमाञ्चक देखिन्छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit