Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा दोहोरिए पौडेल

सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा दोहोरिए पौडेल
विज्ञापन
Advertisement

काठमाडौं । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल दोहोरिएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले पौडेललाई पुनः अध्यक्षमा चयन गरेको कम्पनी सचिव रूद्र प्रसाद बन्जराले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

यस्तै, कात्तिक २ गते सम्पन्न २१ औँ वार्षिक साधारण सभाबाट पौडेल सहित बलराम पराजुली र निशा कुम्पाखलाई निर्विरोध निर्देशकमा चयन गरेको छ । उनीहरु तीनै जनाको कार्यकाल चार वर्षको हुनेछ ।

बन्जराका अनुसार साधारण सभाले एसएआर एसोसिएट्स चार्टर्ट एकाउन्टेन्टस्लाई चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न वाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit