Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

महालक्ष्मी विकास बैंकका संस्थापक शेयर विक्रीमा

महालक्ष्मी विकास बैंकका संस्थापक शेयर विक्रीमा
विज्ञापन
Advertisement

 काठमाडाैं । महालक्ष्मी विकास बैंकका संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न लागेको भन्दै सूचना निकालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार बैंकले जारी गरेको सूचनामा कति कित्ता सेयर बिक्री हुन लागेको भन्ने उल्लेख नगरी शेयर किन्न इच्छुक संस्थापक शेयरधनीहरूका लागि ३५ दिनभित्र बैंकको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।

बैंकले ३५ दिनभित्र संस्थापक शेयरधनीहरूले शेयर खरिदको लागि निवेदन नदिएमा नेपाल राष्ट्र बैंकको नीति निर्देशनअनुसार अन्य प्रक्रिया अघि बढाउने बताएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit