Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा सोमबार घटबढ भएको छैन् ।

विज्ञापन
Advertisement
Advertisement

जसकारण आजका लागि सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमै कारोबार हुने महासंघले जनाएको छ ।

यसअघि अघिल्लो कारोबार दिन (शुक्रबार) सुन २ लाख ३९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ३ हजार ६० रुपैयाँमा कारोबार मूल्य कायम भएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit