Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सिंहदरबारमा रवि लामिछाने

सिंहदरबारमा रवि लामिछाने
विज्ञापन
Advertisement

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएको छ। जेन जी आन्दोलनका क्रममा २४ भदौमा नख्खु कारागारबाट बाहिर निस्किएको घटनामा बयान लिन उनलाई उच्चस्तरीय छानबिन आयोगले सिंहदरबार ल्याएको हो।

विज्ञापन
Advertisement
Advertisement

विभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने कारागारबाट बाहिरिएपछि देशभर अधिकांश कारागारबाट कैदीबन्दी भागेका थिए। लामिछानेले आफूलाई कारागार प्रशासनले नै बाहिर पठाएको भन्दै कागजात प्रस्तुत गरे पनि उक्त पत्रको आधिकारिकतामै प्रश्न उठेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit