Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

जिडब्लुएमद्वारा ‘ट्याङ्क’ सिरिजको दुई मोडल सार्वजनिक

जिडब्लुएमद्वारा ‘ट्याङ्क’ सिरिजको दुई मोडल सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । जिडब्लुएम नेपालले ट्याङ्क सिरिज अन्तर्गतका दुई मोडल औपचारिक रुपमा सार्वजनिक गरेको छ । अफ–रोड ब्रान्ड ‘ट्यांक सिरिज’को TANK 300 HEV र TANK 500 PHEV मोडल सार्वजनिक सँगै नेपालका प्रिमियम एसयुभी क्षेत्रमा नयाँ युगको सुरुवात गरेको कम्पनीको भनाइ छ।

विज्ञापन
Advertisement
Advertisement

लक्जरी, प्रविधि र दमदार अफ–रोड क्षमताको संयोजनसहितको यो सिरिजले हरेक भूभागमा आत्मविश्वासका साथ ड्राइभ गर्ने अनुभवलाई नयाँ परिभाषा दिएको कम्पनीको विस्वास छ।

चीनमा २०२२ मा आएको यो ब्रान्डका सवारी हाल इन्डोनेशिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्याण्ड जस्ता बजारहरूमा शक्ति, शैली र विश्वसनीयताका लागि प्रसिद्ध रहेको छ, ।

हाल यसले अष्ट्रेलिया, मध्य एशिया, मध्यपूर्व र दक्षिण अफ्रिका जस्ता अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेपछि ४ लाखभन्दा बढी बिक्री हासिल गर्न सफल भएको कम्पनीको भनाइ छ । यस ब्रान्डका गाडीको बिक्रीमा प्रतिवर्ष ८७.५९५ वृद्धिदर देखिएको कम्पनीले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit