Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से
विज्ञापन
Advertisement

 काठमाडाैं । शेयर बजार सामान्य अंकले बढेको छ। साताको मंगलबार दिन नेप्से परिसूचक ३.२१ अंकले बढेर २ हजार पाँच सय ६५.१६ प्रतिशतले बढेको छ ।   अघिल्लो दिन घटेको बजारमा यो दिन ४ अंकलेको  बजारमा यो दिन सामान्य सुधार देखिएको हो। नेप्से सूचक समान्य बढे पनि कारोबार रकम भने घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ भने ७९ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ ।  कारोबारमा आएको १३ वटा उपसमूहमध्ये वाणिज्य बैंक, जलविद्युत, लाइफ इन्स्योरेन्स, म्यानिफ्याक्चरिङ एण्ड प्रोसेस,  म्युचुअल फण्ड, निर्जिवन बीमा, ट्रेडिङ समूहको सूचक  सामान्य अंकले बढेको छ ।

साइन रेसुङ्गा डिबेन्चर, बन्दिपुर केबलकार एण्ड टुरिजम, मोबलिङ इनर्जी, सागर डिस्टिलरी, बुनगल हाइड्रो पावर कम्पनीको शेयर मूल्य बढेको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा साहस उर्जा, राधि विद्युत कम्पनी,एनआरएन एण्ड डेभलपमेन्ट, शिवम् सिमेन्टको  १६ करोड रुपैयाँदेखि ३५ करोड ५८ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit