Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फोनपेको छैटौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न, १९ प्रतिशत नगद लाभांश वितरण गर्ने

फोनपेको छैटौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न, १९ प्रतिशत नगद लाभांश वितरण गर्ने
विज्ञापन
Advertisement

काठमाडाैं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

उक्त साधारणसभाले आर्थिक वर्ष २०८१-८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ।

फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको साधारण सभामा फोनपेका सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ।

स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गर्ने तथा आर्थिक वर्ष २०८२-८३ का लागि एनबिएसएम एसोसिएट, चार्टर्ड अकाउन्टलाई पुन लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय भएको थियो।

साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई सेयर निष्कासन गर्ने समेत निर्णय भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit