Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन (बुधबार) सुन प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ मूल्य कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलाको ३५ रुपैयाँले बढेर ३१८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोही परिमाणको चाँदी बुधबार ३१५० रुपैयाँमा किनबेच भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit