Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

५० अंकले बढ्यो नेप्से,७ अर्ब माथिको कारोबार

५० अंकले बढ्यो नेप्से,७ अर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४७.२२ अंकले बढेर २ हजार ६४७.४४ विन्दुमा आइपुगेको छ।अघिल्लो साता भारी अंकले घटेर प्यानिक बन्न पुगेको शेयर बजार यो साताको आइतबार र दोस्रो दिन सोमबार बजार बढ्न थालेको हो ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन झापा इनर्जी, सागर डिस्टिलरी,बन्दिपुर केबलकार एण्ड टुरिजम, स्वतिक लघुवित्त वित्तीय संस्था,श्रीनगर एग्रिटिच इन्ड्रटिजको शेयर मूल्य ९.९९ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेर सकारात्मक सर्किट लागेको छ । यो दिन ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । जसमा यो दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फाष्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २० करोड ३२ लाख रुपैयाँदेखि २४ करोड ८१ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

बढेको बजारमा माबिलिङ इनर्जी, सनराईज बैंक डिम्बेन्चर, एनआईसी एशिया बैंक डिबेन्चरको शेयर मूल्य २६.४० प्रतिशतले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit