Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सद्वारा लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सद्वारा लाभांश घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेडले शेयरधनिहरुलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ६.४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत (नगद लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको कुल चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीहरूले उक्त लाभांश पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit