Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदीको मूल्य बढ्यो, तोलाको भाउ कति ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको भाउ कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला ९०० रुपैयाँले बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

अघिल्लो दिन सोहि परिमाणको सुन प्रतितोल २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य समेत २० रुपैयाँले बढेर ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit