Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

सुनको मूल्य पुनः साढे दुई लाख माथि

सुनको मूल्य पुनः साढे दुई लाख माथि
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार दुई लाख ४८ हजार ४०० रुपैयाँ कायम रहेको सुन शुक्रबार प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँ पुगेको हो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँ बढेर तीन हजार ३४५ रुपैयाँ पुगेको छ। सोही परिमाणको चाँदी बिहीबार तीन हजार २८० रुपैयाँमा किनबेच भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit