Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी रामेश्वर प्रसाद बस्यालले पाएको छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार साँझ बसेको बैंक सञ्चालक समिति बैठकले हालका डेपुटी सीईओ बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। सीईओको कार्यकाल सकिनु अगावै बस्याललाई मंसिर २७ गतेदेखि लागू हुनेगरी कामु सीईओ पदमा नियुक्त गरिएको छ।

हालका सीईओ सुन्दरप्रसाद कँडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ गतेदेखि सकिँदैछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit