Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस नगद कति?

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस नगद कति?
विज्ञापन
Advertisement

काठमाडाैं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यसमध्ये १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

संस्थाको मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit