Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

अब जतिसुकै रकमको निजी आवासीय घर कर्जा ७० प्रतिशतसम्म कायम गर्न सकिने

अब जतिसुकै रकमको निजी आवासीय घर कर्जा ७० प्रतिशतसम्म कायम गर्न सकिने
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकले जति सुकै रकमको निजी आवासीय घर कर्जामा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन व्यवस्थाले यस्तो गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

जतिसुकै रकमको निजी आवासीय घर कर्जाका हकमा तथा नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी वा परियोजनालाई आवासीय घर निर्माणका लागि प्रदान गरिने कर्जामा यस्तो अनुपात अधिकतम ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ।

नयाँ व्यवस्थाले रियल स्टेट क्षेत्रमा अत्यधिक जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ भने आवासीय घर निर्माणलाई भने प्रोत्साहन दिने उद्देश्य देखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit