Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नेक्सजेन म्यानेजमेन्टको सञ्चालकमा विजय बहादुर शाह नियुक्त

नेक्सजेन म्यानेजमेन्टको सञ्चालकमा विजय बहादुर शाह नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट तथा बीमा कम्पनीका पूर्व कार्यकारी प्रमुख विजय बहादुर शाह नेक्सजेन म्यानेजमेन्टको संचालक पदमा नियुक्त भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार बैंक/वित्त क्षेत्रमा लामो कार्यअनुभव रहेका शाह नेक्सजेन म्यानेजमेन्टको संचालक पदमा नियुक्त भएका हुन् ।

यो कम्पनी सम्पत्ती व्यवस्थापनको मूख्य कार्य गर्ने गरी स्थापना भएको हो । ​नेक्सजेन म्यानेजमेन्टले विगत एक वर्ष देखि बैंक तथा वित्तीय संस्थाको समस्याग्रस्त ऋणीहरूको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आइरहेको छ।

यसले निष्कृय कर्जा नियमित गर्न, पून संचालन गर्न तथा बिक्रीको लागि सहजीकरण गर्दै आएको छ । पूर्व बैंकरहरू समेतको लगानिमा खुलेको नेक्सजेन म्यानेजमेन्टले आईपीओ ल्याउने तयारी पनि गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit