Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पृथ्वी जयन्तीका अवसरमा राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री (तस्बिरहरु)

पृथ्वी जयन्तीका अवसरमा राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी भएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौंको भृकुटीमण्डपमा भएको जलपान कार्यक्रममा सहभागी प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत नेताहरूले स्वागत गरेका
थिए ।

सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका अगुवालगायतको उपस्थिति थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताहरु आइतबार ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्न जाँदै । 

तस्बिर: रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit