काठमाडाैं । पत्रकार दिनेश सिटौंलाको निधन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी अभियानमा अछाममा पुगेको बेला अचानक ढलेका सिटौंलाको आज विहान १२ स् ४५मा ग्रान्डि अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनी एन्यूरिज्म रप्चर ९ब्रेन ह्यामरेजको एक रुप बाट पीडित भएको अस्पतालले जनाएको छ। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।
४३ वर्षीय सिटौला अविवाहित थिए । उनका पिता, एक दिदी र दुई दाजुभाइ छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए ।
















प्रतिक्रिया दिनुहोस्