Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

दिनभरको उत्तारचढाब बीच सामान्य अंकले बढ्यो नेप्से

दिनभरको उत्तारचढाब बीच सामान्य अंकले बढ्यो नेप्से
विज्ञापन
Advertisement

काठमाडाैं । साताको सोमबार नेप्से परिसूचक उत्तारचढाबका बीच सामान्य अंकले बढेको छ । यो दिन नेप्से परिसूचक १.५३ अंकले घटेर दुई हजार ६९५.७३ विन्दुमा आइपुगेको छ । नेप्से सूचकमा उत्तार चढाब आएसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

योदिन ८ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन एसवाई प्यानेल,श्रीनगर एग्रिटिच इष्ट्रटिज,हिमस्टार उर्जा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यो दिन आँखु खोला जलविद्युत कम्पनी,एसवाई प्यानेल,बन्दिपुर केबलकार लिमिटेड, राधि विद्युत कम्पनीको शेयर मूल्य २८ करोड रुपैयाँदेखि ४१ करोड ४९ लाख रुपैयाँसम्मको कारोबार भएको छ।
यो दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ भने ग्रेस्ट माइक्रो इन्स्योरेन्स, शिव श्रीको शेयर मूल्य ५ प्रतिशत माथिले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit