Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

शेयर बजारमा दोहोरो अंकको गिरावट, १० अर्बमाथिको कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, १० अर्बमाथिको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं। साताको सोमबार नेप्से परिसूचक दोहोारो अंकले घट्न पुगेको छ। नेप्से परिसूचक २६.०५ अंकले घटेर दुई हजार ६७२.३९ विन्दुमा आइपुगेको छ । यो दिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने १० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यो दिन सर्वाधिक कारोबार रिडी पावर कम्पनी, एसवाई प्यानेल नेपाल,आँखु खोला जलविद्युत कम्पनी, लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य ३७ करोड रुपैयाँदेखि ७७ करोड १९ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

घटेको बजारमा पनि खानी खोला हाइड्रो पावर कम्पनी,रिडी पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी नेशनल हाइड्रा पावर कम्पनीको शेयर मूल्य ५.९० प्रतिशतदेखि ९.९७ प्रतिशतसम्मले बढेको छ ।
दोहोरो अंकले घटेको बजारमा माया खोला हाइड्रो पावर कम्पनी, मोबालिङ इनर्जी लिमिटेड, कालिन्चोक दर्शन लिमिटेड, नेपाल माइक्रो इनन्स्योरेन्स कम्पनीको शेयर मूल्य ४.५० दशमलव ५.४० प्रतिशतसम्मले घटेको छ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये ट्रेडिङ समूहको सूचक सामान्यले बढ्दा अन्य समूहको सूचकमा भारी गिरावट आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit