Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बेसीसहरमा कजारियाको नयाँ शोरूम सञ्चालनमा

बेसीसहरमा कजारियाको नयाँ शोरूम सञ्चालनमा
विज्ञापन
Advertisement

बेसीसहर । कजारियाले नेपालमा आफ्नो पहुँच विस्तार गर्दै लमजुङको बेसीसहरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

न्यु आलम मार्बल एण्ड टाइल्सले संचालन गर्ने यो शोरूमले लमजुङ र वरिपरि क्षेत्रहरूमा उच्च गुणस्तरीय टाइलको बढ्दो मागलाई सम्बोधन गर्दै ग्राहकहरूलाई आधुनिक र परिष्कृत किनमेल अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।

शोरूमको औपचारिक उद्घाटन आइतबार गरिएको हो । सो अवसरमा कजारियाका कन्ट्री म्यानेजर अभ्याश तिवारीले खुद्रा नेटवर्क विस्तार र नेपालभर ग्राहकहरू नजिक विश्वस्तरीय टाइल समाधान पु¥याउने संस्थाको प्रतिबद्धताप्रति आफूहरु प्रतिबद्ध रहेको बताए । उनले भने, ‘बेसीसहरमा नयाँ शोरूमको उद्घाटन हाम्रो पहुँच विस्तार गर्ने र लमजुङ तथा वरिपरिका क्षेत्रका ग्राहकहरूसँग हाम्रो विश्वस्तरीय टाइल संग्रह नजिक पु¥याउने महत्वपूर्ण कदम हो। हामी यस यात्रा जारी राख्दै न्यु आलम मार्बल एण्ड टाइल्ससँग साझेदारी गर्न पाउँदा खुशी छौं।’

नयाँ शोरूममा कजारियाका प्रिमियम टाइल संग्रहको विस्तृत र विचारपूर्वक चयन गरिएको रेंज प्रदर्शनीका लागि राखिएको छ। जहाँ उच्च प्रदर्शन क्षमता भएका टाइल उपलब्ध गराइएको छ । हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरू सञ्चालनमा छन् ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit