Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बैंकहरुबाट विपन्न वर्गमा प्रवाह हुने कर्जाको आकार एक वर्षमा १८.८८ पतिशतले खुम्चियो

बैंकहरुबाट विपन्न वर्गमा प्रवाह हुने कर्जाको आकार एक वर्षमा १८.८८ पतिशतले खुम्चियो
विज्ञापन
Advertisement

काठमाडौं। असुलीमा समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको आकार घटाएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असारमा ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विपन्न वर्ग कर्जा एक वर्षमा (२०८२ असारमा) १८.८८ प्रतिशतले घटेर २ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँमा झरेको छ । जबकि समग्र कर्जा प्रवाह ८.१७ प्रतिशतले बढेको छ।

यो अवधिमा सबै प्रदेशमा विपन्न वर्ग कर्जा घटेको केन्द्रीय बैंकले जनाएको छ । विपन्न वर्गलाई गरिने कर्जा प्रवाहमा मधेश प्रदेशमा झण्डै ४० प्रतिशत गिरावट आएको छ। राष्ट्र बैंकको कडाइ, लघुवित्त कर्जामा सीमा र ऋण नतिर्ने आन्दोलनका कारण असुली कमजोर भएपछि बैंकहरूले तल्लो तहका नागरिकलाई कर्जा दिन हिच्किचाएका छन् । यद्यपि, हालै लघुवित्त कर्जाको सीमा बढाइएकाले आगामी दिनमा कर्जा विस्तार हुने अपेक्षा भने गरिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit