Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शंकर पोखरेललाई २८ हजार बढी मतान्तरले पछि पार्दै आचार्य विजयी

शंकर पोखरेललाई २८ हजार बढी मतान्तरले पछि पार्दै आचार्य विजयी
????????? ????????? ???? ????? ???????????? ???, ?? ?????? ???????????? ????? ?????????? ??? ??????? ????? ? ??? ????????? ???????? ????????? ????????? ?????? (???????) ?? ?????????? ????????? ?????? ???? ????? ??????? ????????? ?????? ?????? ? ??????? ?????? ????????÷????
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दै आचार्य विजयी भएका हुन् ।

सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् भने उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत प्राप्त गरे ।

त्यस्तै कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् । दाङ–२ मा कुल ८२ हजार ६ मत खसेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit