काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह लाई विजयको बधाई दिएका छन्।
ओलीले सामाजिक सञ्जालमार्फत बालेनलाई सम्बोधन गर्दै उनको विजयका लागि शुभकामना व्यक्त गरेका हुन्। उनले ‘बालेन बाबु’ भन्दै सम्बोधन गर्दै लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई। तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न र सफल रहोस्, हार्दिक शुभकामना।”
ओलीलाइ भारी मतले हराउँदै बालेनले जित निकालेका छन् ।
















प्रतिक्रिया दिनुहोस्