Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

प्रधानमन्त्रीले बोलाए क्याविनेट बैठक

प्रधानमन्त्रीले बोलाए क्याविनेट बैठक
विज्ञापन
Advertisement

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सचिवालयले जानकारी दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit