Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

शेयर बजारमा भारी गिरावट, ४ अर्बको कारोबार

शेयर बजारमा भारी गिरावट, ४ अर्बको कारोबार
विज्ञापन
Advertisement

साताको सोमबार कारोबार नेप्से परिसूचक ३९.४४ अंकले घटेर दुई हजार ७ सय ४४.४० विन्दुमा आइपुगेको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम भनेको केही बढेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३३८ कम्पनीको १ करोड ६ लाख कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको हो । सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रो पावर कम्पनी,रिलायन्स स्पेनिङ मिल्स,रिडी पावर कम्पनी, शिवम् सिमेन्ट,एसवाई प्यानेल नेपालले १५ करोड ३३ लाख रुपैयाँदेखि १९ करोड रुपैयाँको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

घटेको बजारमा पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १५ प्रतिशतसम्मले बढेको छ । फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था,कुमारी धनवृद्धि योजना, झापा इनर्जी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, होटल फरेस्ट इनको शेयर मूल्य ६।१० प्रतिशतदेखि १२।४० प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit