Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा . चण्डिका भट्टले आफ्नो पदबाट राजीनामा दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर मन्त्रालयका सचिव समक्ष राजीनामा पत्र बुझाएको कर्पोरेट समाचारसँग पुष्टि गरे । भट्ट २०८० फागनु ६ गते निगममा नियुक्त भएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit