Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

यती एयरलाइन्सको आईपीओ बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

यती एयरलाइन्सको आईपीओ बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
विज्ञापन
Advertisement

काठमाडौं । यती एयरलाइन्सले आफ्नो साधारण शेयर (आईपीओ) सर्वसाधारणमा निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाईलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा यती एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। नेपालमा आन्तरिक हवाई सेवा प्रदान गर्दै आएको यती एयरलाइन्स देशका अग्रणी निजी हवाई सेवा प्रदायक कम्पनीहरूमध्ये एक हो। कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्दै आएको छ । साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ बनाउन कम्पनीले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

काठमाडौं । यती एयरलाइन्सले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।

आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा यती एयरलाइन्सका प्रमुख वित्त अधिकृत अनुप आचार्य र एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन।

नेपालमा आन्तरिक हवाई सेवा सञ्चालन गर्दै आएको यती एयरलाइन्स देशका प्रमुख निजी हवाई सेवा प्रदायक कम्पनीमध्ये एक हो। कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सेवा र गुणस्तरीय सञ्चालनलाई प्राथमिकतामा राख्दै देशका प्रमुख शहर तथा दुर्गम गन्तव्यहरूमा नियमित उडान गर्दै आएको छ।

साथै, नेपालको हवाई पहुँच विस्तार र क्षेत्रीय कनेक्टिभिटी सुदृढ बनाउन कम्पनीले महत्वपूर्ण योगदान दिँदै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit