काठमाडाैं । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गर्न दिउँसो २ः३० बजे बैठक बस्दै छ । सरकारले चालु आर्थिक वर्षको बजेट संघीय संसदको दुबै सदनबाट आज ४ बजे घोषणा हुँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गर्न लागेका छन् ।















प्रतिक्रिया दिनुहोस्