Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

१३ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ किनबेच ?

१३ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ किनबेच ?
विज्ञापन
Advertisement

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर तोलामा तोलाको १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन मंगलबार सुन तोलामा १ लाख ९० हजार रुपैयाँमा किनबेच भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर छ । चाँदी तोलाको २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit