काठमाडाैं । सरकारले करका दरमा बृहत पुनरावलोकन गरेको छ । प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुगेको छ । ३६० वस्तुको अन्तशुल्क खारेज गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
उनले शुक्रबार संघीय संसद दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट वक्तव्य मार्फत यस्तो बताएका हुन् ।

















प्रतिक्रिया दिनुहोस्