काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
त्सस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको प्रतितोला ४ हजार ६५० रुपैयाँ कारोबार भएको थियो ।

















प्रतिक्रिया दिनुहोस्