काठमाडौं । भारत सरकारले क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटीन र सीस्प्लाटीन औषधिको खुद्रा मूल्य समायोजन गरी शुक्रबारदेखि नयाँ मूल्य लागू गरेको छ ।
नयाँ मूल्यसूची सार्वजनिक भएसँगै नेपालमा यी औषधिको उपलब्धता र मूल्य निर्धारण प्रणालीमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । भारत सरकारले �







