Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्यालसहित व्यवसायी सिद्धार्थ थापा नियन्त्रणमा

पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्यालसहित व्यवसायी सिद्धार्थ थापा नियन्त्रणमा
विज्ञापन
Advertisement

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पासपोर्ट खरिद प्रकरणमा नियन्त्रणमा लिएको छ।

विज्ञापन
Advertisement
Advertisement

अख्तियार स्रोतका अनुसार अर्यालसँगै प्रिन्टिङ कम्पनी भेरिडियसका सञ्चालक सिद्धार्थ थापा र विभागका सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। मंगलबार अख्तियारको नियन्त्रणमा परेका अर्यालसँग सोधपुछ भैरहेको छ ।

अख्तियारले पासपोर्ट आपूर्ति तथा खरिद प्रक्रियासम्बन्धी मामलामा उनीहरुलाई सुरक्षा नियन्त्रणमा लिई विस्तृत अनुसन्धान अघि बढाएको जनाइएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit