Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

उद्योगमन्त्री गौरीकुमारी यादवको गाडीबाट पनि हटाइयो कालो सिसा

उद्योगमन्त्री गौरीकुमारी यादवको गाडीबाट पनि हटाइयो कालो सिसा
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले विशिष्ट व्यक्ति (भीआईपी) हरूको गाडीमा अवैध प्रयोग भइरहेको कालो सिसा हटाउने अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी गाडीमा लगाइएको कालो सिसा (टिन्टेड ग्लास) मंगलबार हटाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

गृहमन्त्री सुधन गुरुङले सुरक्षा संवेदनशीलता, पारदर्शीता र कानुनको समान कार्यान्वयन गर्न निर्देशन दिएसँगै सबै भीआईपीहरूको गाडीबाट कालो सिसा हटाउने क्रमले निरन्तरता पाएको हो । आज उद्योग मन्त्रालयका कर्मचारीहरूले मन्त्री यादवले प्रयोग गर्दै आएको सरकारी सवारीसाधनको कालो सिसा हटाएका हुन्।

यसअघि सोमबार मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सरकारी गाडीकै कालो सिसा हटाएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit