Advertisement
Advertisement
Corporate Samachar
१ श्रावण २०८३, शुक्रबार
Advertisement

सुन तोलामा ३१ सय र चाँदी १२५ रुपैयाँले सस्तियो, तोलाको कतिमा हुँदैछ कारोबार ?

सुन तोलामा ३१ सय र चाँदी १२५ रुपैयाँले सस्तियो, तोलाको कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी तोलाको चार हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलामा चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला एक सय २५ रूपैयाँले सस्तिएको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit