काठमाडौं।पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ र डिजेल र मट्टीतेलमा ५ रुपैयाँ वृद्धि भएको हो।
हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।
एलपी ग्यासको मुल्य भने यथाबत रहेको छ।

प्रतिक्रिया दिनुहोस्