Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

सामान्य अंकले घट्यो नेप्से, सामान्य बढ्यो कारोबार

सामान्य अंकले घट्यो नेप्से, सामान्य बढ्यो कारोबार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको कारोबार मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटेपनि यो दिन कारोबार अघिल्लो दिनको तुलनामा केही बढेको छ । यो दिन ४ अर्ब १० करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन सर्वोत्तम पेन्टस् इन्ड्रष्टि लिमिटेडले,ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नदिप लघुवित्त वित्तीय संस्था, एभरेष्ट कलर, कालिञ्चोक हाइड्रो पावरको ५.५६ प्रतिशतदेखि १४.९९ प्रतिशतले बढेको छ ।

यो दिन कारोबार गर्ने मकर जितुमाया सुरी हाइड्रोपावर,रिलायन्स स्पेनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर मादी हाइड्रो पावर कम्पनीको १२ करोड ८५ लाख रुपैयाँदेखि ९० करोड रुपैयाँसम्मको कारोबार भएको छ । नन लाइफ इन्स्योरेन्स र विकास बैंक उपसमूहको बाहेक सबै समूहको सूचक सामान्यले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit